वैशाख, १६ । राष्ट्रिय नाँचघरमा गीतकार गीता खत्री साङ्गितिक साँझ आयोजना गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रम गीता खत्रीका बुबा कमलबहादुर खड्काले गणेश स्तुति भजन पाठ गरेर उद्घाटन गर्नुभएको थियो । साथै आमा मखमली खड्काले सफलताको शुभकामना दिनुभयो । यस कार्यक्रममा गीता खत्रीद्वारा रचिएका १६ वटा गीत प्रस्तुत भएका थिए । मेरो नेपाल बोलको गीत सामुहिक रुपमा प्रस्तुत गरिएको थियो भने पिरतीको फूल र किन आज... विस्तृतमा
२०८१ वैशाख १५ । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकता भएको छ । शनिबार काठमाडौँमा प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा गरिएको हो । ५ बुँदे सहमति गर्दै यी दुई दलबीच एकता भएको नेता नारायाण श्रेष्ठले जानकारी दिनुभयो । एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । पार्टी एकतापछि समाजवादी जन एकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका... विस्तृतमा

वैशाख, १० । केहीदिनयता देशभरको तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित बनेको छ। तापक्रम बढ्दै जाँदा तराई मधेशका जिल्लामा तालो हावा लु चल्न थालेको छ। जसको कारण तराई मधेस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। काठमाडौँमा आइतबार अधिकतम तापक्रम ३३.५ डिग्री मापन भएको... विस्तृतमा
वैशाख, ३ । काठमाण्डौ उपत्यका जोड्ने सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् । सुरूङमार्गको ‘ब्रेक–थ्रु’ गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको... विस्तृतमा
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com