वैशाख, २६ । सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले सर्वाधिक आइपी टिभी च्यानल सेवाको सुचारु गरेको छ । जसमा २००ं लाइभ एचडीसँगै खेलकुद, सुचानामूलक, मनोरन्जनात्मक च्यानलहरु समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उत्कृष्ट भिडियो सामाग्रीसंगैको सुबिधा क्यारो टिभी मार्फत संचालन गरिएको हो ।
कम्पनिका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन । ग्राहकको आवश्यकता लाइ मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टिभी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ ।
आधुनिक युगको आवाश्कता साथै ग्राहकवर्गको चाहानालाइ ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा, पूर्वमा विर्तामोडसम्म, पश्चिममा नेपालगंजसम्म, पोखरादेखि बिरगंजलागायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध रहेको छ। साथै क्यारो टिभीको सेवा २४ घण्टा सातै दिन सुचारु हुदैँ आएको छ। आइपी टिभी जगतमा नै क्यारो टिभी ले नौलो सुरुवात गरेको कम्पनिको दाबि रहेको छ ।
भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टि.भी अफरमा १२ महिना बोनस, जम्मा २४ महिना आइपी टि.भी संगै FREE स्मार्ट सेट टप बक्स र FREE , 5 जी डुअल ब्यान्ड राउटरको साथै २०० Mbps high-speed Internet पनि पाउने छन् । थप जानकारीको लागि सम्पर्क न. ९८०१२३२३८८ मा कल गर्न सक्नुहुने छ । अथव कम्पनीको वेबसाइट www.carotvnepal.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com