जेठ, २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु प्रकरणका बिषयमा बालेन शाहसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिनुभएको छ । सोमबार संसद भवनमा गिरिबन्धु टि स्टेटको कुरा आइरहेको छ भनी भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बिना फिर्ता गर्न सुझाव दिनुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com