साउन, ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । रनवेबाट उड्नै लाग्दा चिप्लिएर एयरलाइन्समा आगलागी भएको छ । काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि जहाजका क्यप्टेन मनिष शाक्य घाइते भएका छन् । उनलाई उद्धार गरि उपचारका लागि केएमसी अस्पताल लगिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com