काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ । १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ७ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com