काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जाल टविटरमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेका हुन ।
उनले नेपाललाइ परिररहेको दुखको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सम्भव भएका सबै सहयोग गर्न तयार रहेकोसमेत प्रतिबद्दता जनाएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com