पोखरा । पोखराबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण व्यूरो पोखरा र कास्की प्रहरीबाट खटिएको टोलीले पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा १३ बाँझापाटनका २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ का २१ वर्षीय अनिस सुनारलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी लागू औषध मुद्धामा अनुसन्धान थालिएको
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com