काठमाण्डौ, साउन २० । आगामी मंसीर चार गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै दल दर्ताको आह्वान गरेको हो । आयोगको आज बसेको बैठकले १० दिनको समय दिएर आउँदो आइतवारदेखि दल दर्ताका लागि आह्वान गर्ने निर्णय गरेको थियो ।
सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गरिसकेको छ भने सोही अनुसार निर्वाचन आयोग तयारीमा जुटेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com