काठमाडौं । गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन गरेकी हुन् ।
यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन गरेकी हुन् । सुभाष भट्टद्वारा कोरियोग्राफी गरिएको यो भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ । मिलन गुरुङ यो भिडियोका निर्माता हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com