काठमाडौं, २८ भदौं । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरू भएको छ ।
वालुवाटारस्थित निवासवाट नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको शवयात्रा सुरू भएको हो ।
गत मंगलबार निधन भएका प्रतिनिधिसभा सदस्य नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र मुन्धुम परम्परा अनुसार अन्तिम बिदाइ गरिदैँछ ।
हृदयघात भएर निधन भएका संबिधानसभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com