‘मिस नेपाल इन्टरनेशनल’ प्रसिद्धि शाह जापान उडेकी छन् । कात्तिक ९ गते (अक्टोबर २६) टोकियोमा मिस इन्टरनेशन आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरनेशनलमा’ सहभागी हुन उनी बुधबार बिहान जापान प्रस्थान गरेकी छन् ।
शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न हिडन ट्रेजरका प्रतिनिधि पुगेका थिए । उड्नु अगाडि उनले मिस इन्टरनेशनलको ताज नेपाल भित्र्याउने उद्देश्य सहित जापान जान लागेको बताइन् । मिस इन्टरनेशनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com