मंसीर, २९ । देशको पुर्वी तराईका थोरै स्थानहरूका साथै मध्य तथा पश्चिम तराईका एक(दुई स्थानमा हुस्सु कुहिरो लागेको छ। बिहानको समयमा देशको तराईका थोरै भागहरूमा लागेको हुस्सु र कुहिरो मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै भागहरूमा लागेको हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु महाशाखाले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com